गृहपृष्ठ Tag: बैठक

२ मिनेट बसेर स्थगित भयो मधेस प्रदेशसभाको बैठक
२ मिनेट बसेर स्थगित भयो मधेस प्रदेशसभाको बैठक

मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक संख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो । बैठकको सुरुमै प्रतिपक्षी दलका प्रदेशसभाका सदस्यले बैठकका लागि आवश्यक गणपूरक संख्या...

एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न
एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिँदै आज सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने...

बागमती प्रदेशसभा बैठक आज बस्दै
बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश...