global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: बालकृष्ण खाण

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री खाण
संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए । ‘संविधान देशको...

भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाण
भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन् । गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन् । आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगता भएकाहरुका लागि राखेका सहायता...

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन
तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत् भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् ।  गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम...

नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री खाण
नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले संसद्‌मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताएका छन् । विधेयक अघि बढाउने सन्दर्भमा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पटकपटक छलफल गरिरहेका छन् । राष्ट्रियसभामा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको जबाफ...

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण
उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध...

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाण
प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन् ।  आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन...

विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उहाले मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरणका लागि...

श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाण
श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले श्रमिकको सुरक्षामा सरकार कटिबद्ध रहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले मजदुर र  श्रमिकको सुरक्षाका लागि गृह मन्त्रालय दत्तचित्त भएर लागिपर्ने उल्लेख गरे ।  ‘गरिबीको रेखामुनि रहेका श्रमिकलाई कसरी सहज...

राज्यले गर्न नसेकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण
राज्यले गर्न नसेकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

 गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन् ।  नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए । नेपाल बचत...

बर्दिया घटना : आदेश बिना प्रहरीले गोली चलायो, कारबाही गर्छौँ– गृहमन्त्री खाण
बर्दिया घटना : आदेश बिना प्रहरीले गोली चलायो, कारबाही गर्छौँ– गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सीडीओको आदेश बिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।  प्रतिनिधिसभा...