global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: बालकृष्ण खाण

असन्तुष्ट समूहलाई मूलधारको राजनीतिमा आउन गृहमन्त्रीको आग्रह
असन्तुष्ट समूहलाई मूलधारको राजनीतिमा आउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान ब्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । उनले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दलहरूलाई भए पनि निर्वाचन बिथोल्ने अधिकार भने...

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ : गृहमन्त्री खाण
साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ : गृहमन्त्री खाण

  गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उनले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि...

विप्लवसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : गृहमन्त्री खाण
विप्लवसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७...

नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण
नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली...

कारागार र बन्दीको न्यूनतम सुविधा सरकारले व्यवस्थापन गर्छ : गृहमन्त्री खाण
कारागार र बन्दीको न्यूनतम सुविधा सरकारले व्यवस्थापन गर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले देशैभरका कारागारको भौतिक संरचना निर्माण र बन्दीहरुले प्राप्त गर्नुपर्ने न्यूनतम सुविधा व्यवस्थापनमा सरकार अघि बढेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले देशैभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको स्वीकार गर्दै व्यवस्थापकीय सुधारमा प्रयत्नशील...

‘रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ’
‘रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ’

गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रूपैयाँ रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन् । शुद्धोधन गाउँपालिका-५ मा निर्मित शुद्धोधन उद्यानको शनिबार उद्घाटन गर्दै उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले...

सहमति कायम गरेर नै नागरिकता विधेयक पारित गरिएको हो : गृहमन्त्री खाण
सहमति कायम गरेर नै नागरिकता विधेयक पारित गरिएको हो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन् । उनले वर्षौँदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमति गरेर विधेयक सदनबाट पारित गरेको बताए । उनले भने, ‘बाबुआमा नेपालमा...

गृहमन्त्री र प्रचण्डबीच भेटवार्ता 
गृहमन्त्री र प्रचण्डबीच भेटवार्ता 

गृहमन्त्री बालकृष्ण खाण र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न मन्त्री खाण खुलमटारस्थित निवास पुगेका हुन् । भेटमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिक विधेयक,...

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता
गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् । श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा (माओवादी केन्द्र)का नेता...