गृहपृष्ठ Tag: पोखरा महानगरपालिका

पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौं : प्रमुख आचार्य
पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौं : प्रमुख आचार्य

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भए । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहेका आचार्यले भौगोलिक रुपमा देशकै ठुलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हालेका छन् ।...

जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु : उपप्रमुख गुरुङ
जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु : उपप्रमुख गुरुङ

पोखरा महानगरपालिकाको दोस्रो कालका लागि पुनः निर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले जनताको जनमतलाई उच्च कदर गर्दै पोखराको समग्र विकासमा साझा उम्मेदवारका रुपमा काम गर्ने बताएकी छन् ।  निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै नेकपा (एमाले)ले आयोजना गरेको विजय र्‍यालीपश्चातको कोणसभामा नवनिर्वाचित उपप्रमुख गुरुङले...

पोखरामा आचार्यको अग्रता कायमै
पोखरामा आचार्यको अग्रता कायमै

स्थानीय तह  निर्वाचनअन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख ४ हजार २१२ मतगणना सकिएको छ । पोखरामा आज दिउँसो १ बजेसम्मको  मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो...