रुपन्देहीमा दुर्घटना गरी फरार रहेको गाडीसहित चालक पक्राउ
सोमबार रुपन्देहीको ओमसतिया-४ पननीमा भएको दुर्घटनामा फरार रहेको गाडीसहित चालक पक्राउ परेका छन् । स्थानीय छठ... पुरा समाचार
सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखियो
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । बिहीबार कतार एयरवेजको... पुरा समाचार
फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै पक्राउ
नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप... पुरा समाचार
जंगली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ
जंगली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जंगली बँदेलको... पुरा समाचार
जाजरकोटमा हतियारसहित नेकपा बहुमतका नेता पक्राउ
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् । नेकपा... पुरा समाचार
बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ
कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न... पुरा समाचार
छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ भृकुटीचोकबाट एक... पुरा समाचार
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट प्रहरीले छ जनालाई पक्राउ गरेको छ । दाङ, लमही नगरपालिका-९ अमिलिया चोकबाट... पुरा समाचार
आमाको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै आमामो हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा... पुरा समाचार
नेपाल-भारत सीमाबाट स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ
नेपाल-भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै... पुरा समाचार


























