गृहपृष्ठ Tag: काँग्रेस संसदीय दल

कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, देउवा र थापा प्रतिस्पर्धामा
कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, देउवा र थापा प्रतिस्पर्धामा

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित...

कांग्रेस संसदीय दलको नेतामा गगन थापा उठ्ने, शेखर कोइराला प्रस्तावक
कांग्रेस संसदीय दलको नेतामा गगन थापा उठ्ने, शेखर कोइराला प्रस्तावक

कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेता उठाउने निर्णय गरेको हो । थापाको प्रस्तावक डा.शेखर कोइराला हुनेछन् । लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला...

शेखर–गगन समूहको बैठक जारी, सहमतिमा सकस
शेखर–गगन समूहको बैठक जारी, सहमतिमा सकस

नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो। दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि...

देउवाविरुद्ध गगनको गणित, संसदीय दलमा कति बलियो ?
देउवाविरुद्ध गगनको गणित, संसदीय दलमा कति बलियो ?

नेपाली काँग्रेसको पार्टी विधान अनुसार संसदीय दलमा निर्वाचित नेता नै प्रधानमन्त्रीको उम्मेदवार हो । जसको दौडमा अहिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रमुख दाबेदारका रुपमा अघि आएका छन् । नेपाली काँग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै भएपनि...