global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: सुदूरपश्चिम

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा  मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो : आयोग
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा  मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो : आयोग

काठमाडौँ  । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन...

काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज  शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कैलाली निर्वाचन क्षेत्र नं. २...

शीर्ष नेताको दौड सुदूरपश्चिमतिर
शीर्ष नेताको दौड सुदूरपश्चिमतिर

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन् । निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न खुला गरेको छ । आयोगको अनुमतिसँगै राजनीतिक दलले सुदूरपश्चिममा चुनावी सभा आयोजना गर्न थालेका छन्...

जनचाहनाअनुसार काम गर्न नसक्दा व्यवस्था माथि नै प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट
जनचाहनाअनुसार काम गर्न नसक्दा व्यवस्था माथि नै प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् । नागरिकका चाहनाअनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्मअनुसार रुपान्तरण हुन नसक्नु रहेको उनको भनाइ छ । संविधान दिवसका अवसरमा सोमबार धनगढीमा अयोजित...

गौरा नजिकिएसँगै बढ्यो सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड
गौरा नजिकिएसँगै बढ्यो सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको संख्यामा वृद्धि भएको हो । हाल दैनिक यो नाका भएर सयौं स्वदेश भित्रिरहेका सीमा प्रहरी...

सुदूरमा खाद्य अधिकार सुनिश्चित हुन किन सकेन ?
सुदूरमा खाद्य अधिकार सुनिश्चित हुन किन सकेन ?

  कञ्चनपुर : कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विपन्नताको अवस्थामा रहेका अधिकांश परिवारको अझै खाद्य अधिकार सुनिश्चित हुन सकेको छैन । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन बने पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा ऐन प्रभावकारीरुपमा लागू हुन नसकेको हो । ऐन बनेको...

बैतडीमा भएन बजार अनुगमन
बैतडीमा भएन बजार अनुगमन

सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसंगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि...

सुदूरपश्चिममा पैँतीस हजार मतदाता थपिए
सुदूरपश्चिममा पैँतीस हजार मतदाता थपिए

स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए...