global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: सहकारी

सहकारीलाई समस्याग्रस्त हुनबाट कसरी जोगाउने ?
सहकारीलाई समस्याग्रस्त हुनबाट कसरी जोगाउने ?

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विद्यमान कानुनअनुसार सहकारी सञ्चालन नहुँदा समस्याग्रस्त हुने गरेको जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई बुझाएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा साे कुरा जनाइएकाे छ ।...

सहकारीद्वारा १५ अर्बभन्दा बढी कृषिमा लगानी
सहकारीद्वारा १५ अर्बभन्दा बढी कृषिमा लगानी

जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ । सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी...

कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना
कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना

सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भनाइ सही नभएको बताए । विभागले सहकारीलाई कोपोमिसमा सामान्य विवरणमात्र प्रविष्ट...

साकोस शिखर गोष्ठी : असार मसान्तभित्र कोपोमिसमा आवद्ध हुने प्रतिवद्धता
साकोस शिखर गोष्ठी : असार मसान्तभित्र कोपोमिसमा आवद्ध हुने प्रतिवद्धता

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आयोजनामा काठमाडौंमा जारी २ दिने 'चौथो साकोस शिखर गोष्ठी २०७९' सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीको उपस्थिति थियो । नेपाल सरकारको समेत...

एक सहकारीसहित छ घरमा चोरी
एक सहकारीसहित छ घरमा चोरी

बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन...

बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिइनेछ : अर्थमन्त्री शर्मा
बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिइनेछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन । आगामी आर्थिक बर्ष ०७९/८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो अर्थ मन्त्रालयमा भएको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले सबैको...