global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: माओवादी पदाधिकारी बैठक

सुनकाण्डमा निर्बाध छानबिन गर्ने माओवादी बैठकको निष्कर्ष
सुनकाण्डमा निर्बाध छानबिन गर्ने माओवादी बैठकको निष्कर्ष

माओवादी नेताहरूले क्विन्टल सुन प्रकरणलगायतका भ्रष्टाचार मामिलामा निर्बाध छानबिन हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको पदाधिकारी बैठकमा उनीहरूले आफ्नै नेता वा निकट व्यक्ति संलग्न देखिए पनि अनुसन्धान रोक्न नहुने बताएका छन् । बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल...

माओवादी पदाधिकारी बैठकको निष्कर्ष : भ्रष्टाचारी र आर्थिक अनियमिततामा कसैलाई नछोड्ने
माओवादी पदाधिकारी बैठकको निष्कर्ष : भ्रष्टाचारी र आर्थिक अनियमिततामा कसैलाई नछोड्ने

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने...

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुंगाे लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको...