global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व...

संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनित (सूची)
संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनित (सूची)

प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नाम मनोनित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए । बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको...

‘विकास बजेट कटौती नगरियोस्’
‘विकास बजेट कटौती नगरियोस्’

प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे । सांसद बद्री पाण्डेले...

सत्तापक्ष र प्रतिपक्षबीच संवादहीनताको अन्त्य, महत्वपूर्ण कार्यसूचीले निकास पाउने अपेक्षा
सत्तापक्ष र प्रतिपक्षबीच संवादहीनताको अन्त्य, महत्वपूर्ण कार्यसूचीले निकास पाउने अपेक्षा

प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच संघीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशालाग्दो रहेको प्रतिक्रिया दिएका छन् । सदनको अभिभावक सभामुख र सरकारको नेतृत्व प्रधानमन्त्री चयनदेखि संसद्...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित...

प्रतिनिधिसभा बैठककाे विशेष समयमा कसले के भने ?
प्रतिनिधिसभा बैठककाे विशेष समयमा कसले के भने ?

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले किसानलाई राहत दिन सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए ।...

आज प्रतिनिधि सभाको बैठक
आज प्रतिनिधि सभाको बैठक

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची छ । यसैगरी प्रतिनिधि सभा नियमावली...

‘संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
‘संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भनी...

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?
प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान भएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । संसद् सचिवालयका अनुसार नेपालको संविधानको...