गृहपृष्ठ Tag: नयाँ ब्याजदर
एसईईको नतिजा साउन पहिलो साता
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो सातामात्र सार्वजनिक गर्ने भएको छ । असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले काम नसकिएकाले ७-८ दिनपछि नतिजा सार्वजनिक गर्ने भएको हो । 'उत्तरपुस्तिका परीक्षणको काम सकियो । कम्प्युटरमा इन्ट्री र...













