nmb bank

गृहपृष्ठ Tag: नबिल इन्भेष्टमेन्ट बैंकिङ

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरू

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरू

कम्पनी रजिष्ट्रारबाट एकीकृत कारोबारको लागि स्वीकृति प्राप्त भएपश्चात् गत मंसिर २७ गते यस कम्पनीको सञ्चालक समितिको निर्णयबमोजिम शुक्रबारदेखि एकीकृत कारोबार गर्ने निर्णयबमोजिम उक्त घोषणासभाको आयोजना गरिएको थियो ।

उद्यमी बन्न चाहनेलाई नबिल इन्भेष्टमेन्टको निःशुल्क परामर्श सेवा
उद्यमी बन्न चाहनेलाई नबिल इन्भेष्टमेन्टको निःशुल्क परामर्श सेवा

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पिच–नीक सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि संस्थागत परामर्श दाता सेवाअन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रबारका दिन पिच–नीक...

नेपाल बैंकले जारी गर्ने ऋणपत्रको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त
नेपाल बैंकले जारी गर्ने ऋणपत्रको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

नेपालको पहिलो र पुरानो नेपाल बैंकले जारी गर्ने ऋणपत्र ‘१०.५०५ नेपाल बैंक ऋणपत्र २०८४’ को विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । विक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट...