गृहपृष्ठ Tag: गोटाबाय राजापाक्षे

श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन
श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक संकट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक संकट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...