गृहपृष्ठ जलवायु न्याय माग्दै नागरिकस्तरबाटै उठ्यो आवाज

जलवायु न्याय माग्दै नागरिकस्तरबाटै उठ्यो आवाज

जलवायु न्याय माग्दै नागरिकस्तरबाटै उठ्यो आवाज

जलवायु परिवर्तनबाट परेको असरप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकस्तरबाटै जलवायु न्यायको माग उठेको छ ।

जलवायु परिवर्तनको असरले पछिल्लो पटक भोटेकोशी बाढी लगायत धेरै समस्या नेपालले भोगिरहेको छ ।

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जोखिममा रहेका समुदायले भोग्नुपरेको भन्दै विराटनगरका स्थानीयले जलवायु न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । नागरिक अभियन्ताहरूले जलवायु संकटलाई वातावरणीय विषयमा मात्र सीमित नराखी मानव जीवन, स्वास्थ्य, जीविकोपार्जन र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु