global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीव्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु