गृहपृष्ठ Tag: गरियो मुद्दा दर्ता
सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा दर्ता
भारतको प्रवर्तन निर्देशनालय ९ईडीं० ले बिहीबार २९ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको छ। यसमा दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा, राणा दग्गुबाती, प्रकाश राजलगायतको नाम समावेश रहेको छ। यो मुद्दामा आरोप छ कि उनले अवैध सट्टेबाजी अनुप्रयोगलाई बढावा दिएका छन् । हैदराबाद...













