global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: शिक्षा

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई
विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ  :  मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छिन । काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम,...

शिक्षा मन्त्रालयद्वारा शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि स्वीकृत
शिक्षा मन्त्रालयद्वारा शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि स्वीकृत

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । शैक्षिक प्रमाण पत्रको समकक्षता सहज बनाउन कार्यविधि बनाइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यविधिमा विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयबाट जारी भएका...

गुरुकुल टिकाउन आधुनिक शिक्षा
गुरुकुल टिकाउन आधुनिक शिक्षा

पछिल्लो समय गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गइरहेका छन् । कतिपय गुरुकुल बन्द भएका छन् भने कतिपय गुरुकुललाई टिकाउन समस्या हुँदैआएको छ । तर स्याङ्जाको रामनदीधाम संस्कृत गुरुकुलमा भने मागभन्दा धेरै भर्ना हुन आएका कारण विद्यार्थी फर्काउनुपर्ने अवस्था छ । गल्याङ नगरपालिका–१,...

नेपाल इन्जिनियरिङ कलेजमा सकियो एनईडीसीको दोश्रो संस्करण
नेपाल इन्जिनियरिङ कलेजमा सकियो एनईडीसीको दोश्रो संस्करण

नेपाल इन्जिनियरिङ डिबेट च्याम्पियनसिप (एनईडीसी) को दोस्रो संस्करण भक्तपुरमा सम्पन्न भएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) ले कार्यक्रमको आयोजना गरेको हो । एनईडीसी एशियाली तथा...

शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल
शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनका भने, 'राप्ती सोनारीमा यसवर्ष एक हजार...

सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछ: शिक्षामन्त्री पौडेल
सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछ: शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालका सार्वजनिक विद्यलायलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताए । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासंघसँग छलफल...