गृहपृष्ठ Tag: #विज्ञापन प्रसारणअघि बोर्डबाट परीक्षण अनिवार्य
‘महिला उद्यमीलाई थप प्रोत्साहन भए ढाका उद्योगले फड्को मार्छ’ : सीतम भण्डारी
नेपाली ढाका उद्योगलाई नेपालको मौलिक पहिचान, सांस्कृतिक सम्पदा, अर्थतन्त्र र रोजगारीको महत्वपूर्ण आधारका रूपमा हेरिन्छ। हस्तकलामा आधारित यो उद्योग पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै आधुनिक मेसिन तथा औजारको प्रयोगसँग पनि जोडिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलालाई रोजगारी...













