गृहपृष्ठ Tag: रवीन्द्र मिश्र
राजनीति
संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् ।

एउटा चलनचल्तीको उखान छ, ‘तावाबाट उछिट्टिएको माछा भुंग्रोमा ।’ वैकल्पिक शक्तिको हुँकार लगाएर राजावादीको पाउमा विलय भएका रवीन्द्र मिश्रको हालत पनि यस्तै देखिन्छ । किनकि उनलाई यसपाली पनि निर्वाचन जित्न गाह्रो छ । आफै जित्न सक्ने अवस्था यसै पनि थिएन,...

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरिंदैछ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण...

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् । स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन् । ‘स्थानीय निर्वाचनमा २०७९ मा...