गृहपृष्ठ Tag: पुष्पकमल दाहाल‘प्रचण्ड’
राजनीति
ओली भेट्न बालकोट किन पुगे प्रधानमन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रधानमन्त्री आज बालकोट पुगेका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड पाँच दिने जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् । आगामी २१ साउनमा जापान जाने र २५ साउनमा स्वदेश फर्कने कार्यक्रम तय भएको...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले)भित्र माओवादीको बिउ रोपर आफू फर्केको बताएका छन् । त्यो बिउ केही समयपछि फल्ने र फुल्ने उनको भनाइ छ । बुधबार पेरिसडाँडामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले...
सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उनी यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन् । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भइ हाल काठमाडौँ महाराजगञ्ज निवासी...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् । मतपरिणाम घोषणा भएका ७५२ पालिकामध्ये माओवादी केन्द्रले १२२ पालिकाको नेतृत्व जितेको छ । ‘हामीले कम्तीमा योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले पनि...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शान्ति प्रकृया टुंगोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले संघ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रकृया...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ देखि कार्यान्वयनमा आएको बताएका छन् । २१औँ रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता...
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी मंसिर पहिलो हप्ताभित्र नै संघ र प्रदेशको निर्वाचन हुने दाबी गरेका छन् । कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीय/प्रदेश सभा चुनाव हुने भएकाले तयारी गर्न उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन्...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र संघीय निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उनले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने...













