global ime bank Long Banner Ad

गृहपृष्ठ ओली भेट्न बालकोट किन पुगे प्रधानमन्त्री ?

ओली भेट्न बालकोट किन पुगे प्रधानमन्त्री ?

ओली भेट्न बालकोट किन पुगे प्रधानमन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रधानमन्त्री आज बालकोट पुगेका थिए ।

स्रोतका अनुसार,भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन । राप्रपालगायतलाई सरकारमा सहभागी गराउने बिषयमा पनि छलफल भएको छ ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु