गृहपृष्ठ Tag: नाडा अटोमोबाइल्स एशोसियसन
चितवन र हेटौडामा पनि नाडाको विरोध प्रदर्शन

व्यवसायीहरुको सो छुट्टाछुट्टै रुपमा सम्पन्न धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निजी सवारीसाधन आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक रहेको बताएका छन् । बुधबार नाडा अटोमोबाइल्स एशोसियसनको प्रतिनिधि मण्डललेसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ प्लाण्ट स्थापना गरी बढ्दाे व्यापार घाटा कम...












