गृहपृष्ठ Tag: नक्कली भ्याट बिल

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट
नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट

राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यवसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार भक्तपुर सूर्यविनायक-१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा...