गृहपृष्ठ Tag: धनराज आचार्य

पोखरा महानगरका मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

पोखरा महानगरका मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् ।

पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौं : प्रमुख आचार्य
पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौं : प्रमुख आचार्य

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भए । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहेका आचार्यले भौगोलिक रुपमा देशकै ठुलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हालेका छन् ।...

पोखरामा पूर्व एमालेले भत्काए एमालेको विरासत, मेयरमा एकीकृत समाजवादीका आचार्य
पोखरामा पूर्व एमालेले भत्काए एमालेको विरासत, मेयरमा एकीकृत समाजवादीका आचार्य

कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् । पूर्व एमाले रहेका आचार्य पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा सक्रिय छन् । उनी एमालेकाे विरासतलाई भत्काएर निर्वाचित भएका हुन् । उपप्रमुखमा...

पोखरामा आचार्यको अग्रता कायमै
पोखरामा आचार्यको अग्रता कायमै

स्थानीय तह  निर्वाचनअन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख ४ हजार २१२ मतगणना सकिएको छ । पोखरामा आज दिउँसो १ बजेसम्मको  मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो...