गृहपृष्ठ Tag: ताराखोला गाउँपालिका
विकास निर्माणमा लापर्वाही
ठेक्काको म्याद सकिन लाग्यो, काम सुरु भएन

स्वास्थ्य मन्त्रालयको बजेटमा निर्माण हुने पालिका अस्पतालका लागि केन्द्रले नै स्वीकृत गरेको नक्सा र डिजाइनअनुसार पालिकाले काम गर्नुपर्ने प्रावधान छ । अस्पताल बनाउनका लागि पालिकाको नाममा अस्पतालको शय्याअनुसार तोकेको जग्गा हुनुपर्ने छ ।