गृहपृष्ठ Tag: डिम्याट खाता
डिम्याटमा बैंक खाता नम्बर अद्यावधिक गराउन कुमारी बैंकको आग्रह

सीडीएस एण्ड क्लियरिङबाट संचालित मेरो सेयर एप मार्फत समेत बैंक खाता अद्यावधिक गराउन सकिनेछ । जसले गर्दा विभिन्न कम्पनीले वितरण गरेको नगद लाभांश समयमै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ ।

आइतबारदेखि प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा विशेषता थपेर ‘९९९ आजीवन डिम्याट खाता खोलौ तथा बिमाको समेत सुरक्षा पाऔँ’ भन्ने नारासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले...

सरकारी प्रक्रिया पूरा गरेर वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने भएको छ । कम्पनीले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको हो ।...

पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख...