गृहपृष्ठ Tag: जग्गा

पहिराेबाट विस्थापित २५ परिवारलाई जग्गा
पहिराेबाट विस्थापित २५ परिवारलाई जग्गा

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा-१ को चित्रे गाउँमा पुन:स्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । गत २०७७ साल असार...