गृहपृष्ठ Tag: चियापान
कांग्रेसका जनप्रतिनिधिलाई शेखरको चियापान

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिका लागि चियापान आयोजना गरेका छन् । पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका छन् । बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज बिहान चियापान आयोजना गरेका हुन् । नेपाली कांग्रेसले साउन ३०...