गृहपृष्ठ Tag: घर जलेर नष्ट
नुवाकाेटमा आगलागी हुँदा तीन घर जलेर नष्ट
नुवाकोटको ककनी गाँउपालिका-३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुंगानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात,...












