गृहपृष्ठ Tag: गोली
सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह, बिहार राज्य अन्तर्गत शिबहर...
भारतीय दूतावासमा गोली चलेको छ । लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । दूतावासकाे सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूले बाेकेकाे रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे...
डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार राति गन्यापधुरा गाउँपालिका-५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा-४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ...














