गृहपृष्ठ Tag: काठमाडौँ महानगरपालिका

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी
पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी

काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे...

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : कामपा
फुटपाथमा व्यापार गर्न दिने नीति छैन : कामपा

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले...

पुतलीसडकको पैदल मार्गमा थुपारियो फोहर
पुतलीसडकको पैदल मार्गमा थुपारियो फोहर

काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै  पैदलमार्ग (फुटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट...

२५ अर्ब बढीको बजेट ल्याउँदै काठमाडौँ महानगर 
२५ अर्ब बढीको बजेट ल्याउँदै काठमाडौँ महानगर 

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको  चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट बिनियोजन गरिएको थियो ।  आगामी आवका लागि चालु...

के-के समेटिए काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)
के-के समेटिए काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाले कुहिने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार काठमाडौँ महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो । मेयर बालेन्द्र...

पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै
पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै

काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुकामा मात्र गरिने भएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि महानगरले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो ।...

‘काठमाडौँमा फोहर संकटकालको स्थिति उत्पन्न भइसक्यो’
‘काठमाडौँमा फोहर संकटकालको स्थिति उत्पन्न भइसक्यो’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा.भीम रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् । उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए ।...

न्युरोडमा युवकको मृत्यु घटना : कुकुरसहित प्रहरी टोली अनुसन्धानमा 
न्युरोडमा युवकको मृत्यु घटना : कुकुरसहित प्रहरी टोली अनुसन्धानमा 

काठमाडौँ महानगरपालिका–२४ न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौँसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो ।  युवकको हत्या कि स्वाभाविक...

काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला
काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक जना मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-२४, रञ्जना सोडा गल्लीमा टेकुका ३४ वर्षीय सुरेश महर्जन मृत फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । बुधबार बिहान एक जना व्यक्ति अचेत अवस्थामा लडिरहेको सूचना पाएपछि अपराध महाशाखा र...

घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने
घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे संकलन नगरिने बताएका छन् ।  उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत् अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै...