गृहपृष्ठ कर्पोरेट

डिआरएनको कर्भ्ड टिभीमा उपहार
डिआरएनको कर्भ्ड टिभीमा उपहार

काठमाडौं- होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलाई लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहार सहित डिआरएन कर्भ्ड टिभी बिक्री योजना ल्याएको छ । १९ वर्षदेखि गुणस्तरीय इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलाई लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको हो । कम्पनीका निर्देशक रजनिश श्रेष्ठले...

महाराजगन्जमा एलजिको सोरुम
महाराजगन्जमा एलजिको सोरुम

काठमाडौं- एलजी इलेक्ट्रोनिकस्ले आफ्नो नयाँ शोरुम विस्तार गरेको छ । हरेक बर्ष नया शोरुम विस्तार गर्ने क्रममा आइतबार महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम संचालनमा ल्याएको छ । आइतबारैबाट संचालनमा आएको नया शोरुमले ग्राहकलाई प्रोत्साहन गर्नुका साथै नया उत्पादनको बारेमा पनि...

एक रुपैयाँमा वर्ल्डकप जर्सी !
एक रुपैयाँमा वर्ल्डकप जर्सी !

काठमाडाैं- विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाईं आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप Reecharger ले १ रुपैयाँमै त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्रान्ड प्रवर्धनका साथै नेपाली फुटबलप्रेमीलाई ९९९ रुपैयाँको जर्सी १ रुपैयाँमा...

नेपाली बजारमा ‘वानप्लस ६’
नेपाली बजारमा ‘वानप्लस ६’

काठमाडौं– वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागसिप स्मार्टफोनमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ सार्वजनिक गरेको छ । वानप्लसले ‘वानप्लस ६’ लाई २ मोडलमा ६४ जीबी र २५६ जीबी बजारमा ल्याएको हो । ‘वानप्लस ६’ लाई कम्पनीको हालसम्मकै उत्कृष्ट प्रडक्ट भएको बताएको छ...

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण
सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो दमक शाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । महालक्ष्मी आधारभूत विद्यालय, दमकको वाषर््िाकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो । सो बेन्च सिभिल बैंकका...

ठमेलमा अत्याधुनिक सुविधासहितको होटल ‘नेपाली घर’ खुल्यो
ठमेलमा अत्याधुनिक सुविधासहितको होटल ‘नेपाली घर’ खुल्यो

काठमाडौं- काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषतासहितको होटल खुलेको छ । नेपाली घर होटल जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरेका हुन् । करिब ४ बर्षको...

‘किरानामा’ कुमारी बैंकको महाबचत योजना
‘किरानामा’ कुमारी बैंकको महाबचत योजना

काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक अफर “कुमारी महाबचत योजना” ल्याएको छ । बैंकले मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई “मेरो किराना डट कम”बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक...

रियालिटि शो ‘भोइस अफ नेपाल’ डिसहोमको रमाइलो टीभीमा
रियालिटि शो ‘भोइस अफ नेपाल’ डिसहोमको रमाइलो टीभीमा

काठमाडौं- डिसहोमले आफैले प्रवर्धन गरेको रमाइलो टीभीले अव अन्तर्राष्ट्रिय रियालिटि शो “भोइस अफ नेपाल” प्रसारण गर्ने भएको छ । भोइस अफ नेपाल नेदरल्याण्डको बहुचर्चित गायन रियालिटि शो “भोइस अफ”को नेपाली संस्करण हो । श्रावणको पहिलो हप्तादेखि प्रशारण हुने यस कार्यक्रमको...

जनचेतनामुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य
जनचेतनामुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

काठमाडौं- संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत माछापुच्छ्रे बैंकले जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । बैंकले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा काठमाडौंको भि.एस. निकेतन स्कूलका ३५० विद्यार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुटु रोगको प्रभाव सम्बन्धि साक्षरता...

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत...