गृहपृष्ठ कर्पोरेट
काठमाडौं– ग्लोबल आर्इएमई बैंकका ग्राहकले स्टार अस्पताल सानेपामा उपचार गराउँदा छुट पाउने भएका छन् । मंगलबार ग्लोबल आइएमई र स्टार अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन एवं...
काठमाडौं–कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेटमा दुरसंचार सेवा शुल्क लगाउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन् । दुवै संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी आ.ब. २०७५/०७६ को बजेटमार्फत इन्टरनेट सेवामा दुरसंचार सेवा...
काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र मेगा बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा नै उक्ता सम्झौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका...
काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इन्टरनेशनल हस्पिटल विच सेवा प्रदान गर्ने सम्झौता भएको छ । एक समारोह विच उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रवन्धक पवन थापा र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर...
काठमाडौं– नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकका १ सय ८७, काभ्रेका २ सय ८९, नुवाकोटका १ सय ५९ र रसुवाका ४० स्थानमा निःशुल्क इन्टरनेट सेवा...
काठमाडौ- विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि मेरो टिम मेरो विश्वास अन्तर्गत टिभी खरिदमा २५ प्रतिशत सम्म छुट योजना ल्याएको छ । हरेक चार–चार वर्षमा हुने बहु चर्चित, बहु प्रतिक्षित फिफा विश्वकपलाई लक्षितगर्दै, २० इन्च देखि ६५ इन्च...
काठमाठौं- नेपाल बंगलादेश बैंक कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाेले २०१८ मे १६ मा बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको छन । जाङ्गबु शेर्पाले १२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमा उक्त झन्डा फहराएका हुन । शेर्पालाई...
काठमाडौं- सनरार्इज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा गाउँपालिका वडा नं ३ मा शाखा विस्तार गरेको छ । यो बैकको ८२ औं शाखा हो । दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरि प्रसाद आचार्यले...
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवाखरिद गर्न चाहने आफ्ना ग्राहकको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिषा कार्ड इन्टरनेसनलको ‘भेरिफाइड बाई भिषा’माआधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षातहको रुपमा रहनेछ ।...
काठमाडौं- नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर दोश्रो बर्षमा प्रबेश गरेको छ । क्यान्सर बिरामीलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौति सँग सामना गर्ने उद्देश्यले मुलत यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो । ललितपुरको हरिसिद्धमा रहेको...












