धान सप्रियोस् भनेर ‘हरेरी पूजा’
धान सप्रियोस् भनेर ‘हरेरी पूजा’

थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन् । रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ । अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ ।...

देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ
देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ

देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो । गत वर्ष साउन ५ गते अर्थात् आजकै दिनसम्म...

सिँचाइको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
सिँचाइको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिने गरी कार्यक्रम तय गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए...

पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात, प्लाइउड र छुर्पीको माग बढी
पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात, प्लाइउड र छुर्पीको माग बढी

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१...

नयाँ कार्यविधि लागू नभएसम्म ८० प्रतिशत कृषि अनुदानलाई निरन्तरता
नयाँ कार्यविधि लागू नभएसम्म ८० प्रतिशत कृषि अनुदानलाई निरन्तरता

सरकारले कृषि तथा पशुपन्छी बीमाको कार्यविधि तयार नहुँदा ८० प्रतिशत अनुदानलाई निरन्तरता दिने भएको छ । कृषि मन्त्रालयले बीमा कम्पनीहरुमा ८० प्रतिशत अनुदान पाउने भएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी बीमाका लागि ९६ करोड रुपैयाँ...

महाकाली सिँचाइ तेस्रो चरण : साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने
महाकाली सिँचाइ तेस्रो चरण : साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने

आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ । महाकाली नदीमा नेपालतर्फ...

चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान
चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा  एक सयका दरले...

‘एभोकाडो सिटी’ अभियान सुरु
‘एभोकाडो सिटी’ अभियान सुरु

भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । एक घर दुई एभकाडो बिरुवा रोप्दै आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु भएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले...

नवलपुरमा ८७ प्रतिशत रोपाइँ
नवलपुरमा ८७ प्रतिशत रोपाइँ

नवलपरासीमा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले अघिल्लो वर्ष असार मसान्तसम्म...

गण्डकी प्रदेशमा ६७ प्रतिशत मात्र रोपाइँ
गण्डकी प्रदेशमा ६७ प्रतिशत मात्र रोपाइँ

रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ गतेसम्मको तथ्यांकअनुसार ६५ हजार २७६ हेक्टरमा रोपाइँ भएको हो । असार १ गतेसम्ममा ३ प्रतिशत, असार १५...