global ime bank Long Banner Ad

गृहपृष्ठ आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने

चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउने भएका छन् ।

कोभिड–१९ संक्रमणका कारण जारी गरिएको बन्दाबन्दीले निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

शाहका अनुसार सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको हो ।

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु