global ime bank Long Banner Ad

गृहपृष्ठ उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को काठमाडौँ र वीरगञ्जमा जारी बैठकमार्फत् नेताहरूले आ–आफनो कित्ताकाट गरेका छन् ।

संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौँमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ–आफनो कित्ताकाट गरेका हुन् ।

भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थित छन् । दुवैको बैठक जारी छ ।  

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु