काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रास्वपा सचिवालय बैठक जारी

630
shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा उपसभापति डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाह, सचिवालय सदस्य शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीलगायत नेता सहभागी छन् ।