गृहपृष्ठ भृकुटीमण्डपमा भीषण आगलागी
भृकुटीमण्डपमा भीषण आगलागी
काठमाडौँको भृकुटीमण्डपमा आगलागी भएको छ ।
भृकुटीमण्डपस्थित ह्विलचेयरको गोदाममा आगलागी भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित समय : २०:५६ बजे


















