nmb bank

गृहपृष्ठ शाओमीका उपभोक्ताहरुलाई मनसुन अफर

शाओमीका उपभोक्ताहरुलाई मनसुन अफर

शाओमीका उपभोक्ताहरुलाई मनसुन अफर

शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् । कुनै पनि भेरिएन्ट र शाओमी१२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२एक्स८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् । यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छ । कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र१९९ रूपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १ हजार ४९९ रूपैयाँमा पाउन सक्नेछन् ।

प्रकाशित समय : ०१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु