काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शाओमीका उपभोक्ताहरुलाई मनसुन अफर

11.17K
shares

शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् । कुनै पनि भेरिएन्ट र शाओमी१२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२एक्स८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् । यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छ । कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र१९९ रूपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १ हजार ४९९ रूपैयाँमा पाउन सक्नेछन् ।