global ime bank Long Banner Ad

गृहपृष्ठ सार्वजनिक गाडीको भाडा बढ्यो (सूचीसहित)

सार्वजनिक गाडीको भाडा बढ्यो (सूचीसहित)

सार्वजनिक गाडीको भाडा बढ्यो (सूचीसहित)

आज सोमबारदेखि लागु हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

सूची :

प्रकाशित समय : ०२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु