काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

डिशहोममा एक वर्षको रिचार्ज गर्दा दुई जनाले जिते १/१ लाख रुपैयाँ

11.24K
shares

एक वर्षको रिचार्ज गर्ने डिशहोमका थप दुई ग्राहकले एक-एक लाख रुपैयाँ जितेका छन् । बत्तिसपुतलीकी बिन्दा रेग्मी र बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेतीले उक्त रकम जितेका हुन् ।

उनीहरुले कम्पनीले सञ्चालन गरिरहेकाे 'एक वर्षमा २४ महिना योजना'अन्तर्गत साे रकम जितेका हुन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।