global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य समान्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक सय रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु