global ime bank Long Banner Ad

गृहपृष्ठ प्रथम भीसी विजेताकाे जीवनीमा आधारित ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

प्रथम भीसी विजेताकाे जीवनीमा आधारित ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

प्रथम भीसी विजेताकाे जीवनीमा आधारित ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

पहिलोपटक भिक्टोरिया क्रस (भीसी) प्राप्त गरेका गाेर्खा सैनिक कुलवीर थापाको जीवनीमा आधारित चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई समेटिएकाे छ ।

समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा प्रदीप शाहीको कथा र निर्देशन रहेकाे छ । चलचित्रकाे प्रदर्शन मिति आगामी भदौ २४ गतेका लागि तय भएकाे छ ।

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु