काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बढुवाका लागि सिफारिस भए सशस्त्र प्रहरीका यी ३७ डीएसपी (सूची)

8.36K
shares

सशस्त्र प्रहरीका ३७ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको आइतबारको निर्णयअनुसार डीएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरिएको हो ।

एसपी पदमा ३७ पद रिक्त छ । रिक्त पदमा पदपूर्ति गर्न डीएसपीहरूलाई बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवाउपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ ।

सूची :