nmb bank

गृहपृष्ठ फेरि बढ्यो बस भाडा (सूचीसहित)

फेरि बढ्यो बस भाडा (सूचीसहित)

फेरि बढ्यो बस भाडा (सूचीसहित)

एक सातामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बढेकाे छ । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ ।

अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा सरकारले भाडा वृद्धि गरेकाे हाे । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ । यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको हाे ।

सूची :

प्रकाशित समय : ०१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु