गृहपृष्ठ थप ६ जनामा कोरोना पुष्टि, १३ जना संक्रमणमुक्त

थप ६ जनामा कोरोना पुष्टि, १३ जना संक्रमणमुक्त

थप ६ जनामा कोरोना पुष्टि, १३ जना संक्रमणमुक्त

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ६९६ पीसीआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

५३० एन्टिजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । 

त्यस्तै, आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । 

थप १३ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९७५ जना निको भएका छन् । हाल नेपालमा १४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु