nmb bank

गृहपृष्ठ गण्डकीको बजेट अधिवेसन जेठ ११ देखि

गण्डकीको बजेट अधिवेसन जेठ ११ देखि

गण्डकीको बजेट अधिवेसन जेठ ११ देखि

गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ ।  प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । 

संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनुपर्छ ।

प्रकाशित समय : ०२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु