काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बालेनको मत १० हजार माथि, स्थापित र सिर्जनाको कति ?

7.93K
shares

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १० हजार २४१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारभन्दा बालेन ४ हजार ७८८ मतले अगाडी छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । अहिले ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।