nmb bank

गृहपृष्ठ नेपाली राष्ट्रिय महिला टिमले युगान्डासँग टी-ट्वान्टी सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला टिमले युगान्डासँग टी-ट्वान्टी सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला टिमले युगान्डासँग टी-ट्वान्टी सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी राष्ट्र युगान्डासँग टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्ने तय भएकाे नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार जनाएको छ ।

क्यानका अनुसार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ । बाँकी टी-ट्वान्टी जेठ ३ पछि लगातार जेठ ७ सम्म हुने क्यानले जनाएकाे छ ।

खेल तालिका :

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु