nmb bank

गृहपृष्ठ दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गयो

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गयो

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गयो

दोलखाको भीमेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ६ बजेर २ मिनेटको समयमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रविन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

आसपासका क्षेत्रमा ठुलै धक्का महसुस गरिएको थियो ।  उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु